बिट क्वाइनको भ्यालुएसन १४ अर्ब डलर



काठमाडौं । डिजिटल मुद्रा बिटक्वाइनको कुल भ्यालुएसन १४ अर्ब अमेरिकी डलर पुगेको छ ।

डिजिटल मुद्रा बिटक्वाइन पछिल्लो तीन वर्षको भ्यालुएसन उच्च मुल्यमा पुगेको हो ।

तथ्यांकअनुसार बिटक्वाइनको कारोवारमा चीनमा अहिले उच्च भएको छ । डिजिटल करेन्सी बिटक्वाइनले सन् २०१३ मा उच्च १ हजार १ सय ६३ अमेरिकी डलरमा पुगेको थियो ।


पुष्प दुलाल