क्रिसमसको अवसरमा प्रचण्ड सरकारले दियो आइतबार सार्वजनिक बिदा



काठमाडौं । सरकारले आइतबारका लागि क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा दिइएको हो ।

यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिस्चीयन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो । तर, प्रचण्ड सरकारले सार्वजानिक विदा दिने निर्णय गरेको हो ।


पुष्प दुलाल