महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला

क्लिकमान्डु २०७३ पुष २५ गते १३:५२ मा प्रकाशित


काठमाडौं । मर्जरको कारण रोकिएको महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेन्जले महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला भएको जानकारी दिएको हो । महलक्ष्मी फाइनान्स,मालिका विकास बैंक र सिदार्थ फाइनान्स मर्ज भएर महालक्ष्मी विकास बैंक भएको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स