फरवार्डको ६ लाख कित्ता साधारण सेयर माघ ९ देखि

क्लिकमान्डु २०७३ पुष २६ गते १३:५५ मा प्रकाशित

काठमाडौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

फरवार्डले माघ ९ गते देखि जारी हुने साधारण छिटोमा माघ १२ गते र ढिलोमा माग २३ गते बन्द हुने फरवार्डले जानकारी दिएको छ ।

यसमा न्यूनतम ५० कित्ता देखि अधिकतम ३ हजार कित्ताका लागि दरखास्त दिन सकिन्छ ।

यसको बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेड रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स