फरवार्डको ६ लाख कित्ता साधारण सेयर माघ ९ देखि



काठमाडौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

फरवार्डले माघ ९ गते देखि जारी हुने साधारण छिटोमा माघ १२ गते र ढिलोमा माग २३ गते बन्द हुने फरवार्डले जानकारी दिएको छ ।

यसमा न्यूनतम ५० कित्ता देखि अधिकतम ३ हजार कित्ताका लागि दरखास्त दिन सकिन्छ ।

यसको बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेड रहेको छ ।


क्लिकमान्डु