एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटी बिच समझदारी




एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटी बिच देश व्यापीरुपमा रक्तदान अभियान संचालनगर्ने सहमति भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र सोसाइटीका तर्फबाट महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गरे ।

सम्झौंता अनुसार बैंकले अभियान सञ्चालनमा लाग्ने सम्पुर्ण आर्थिक व्ययभार उठाउने छ । जुन कार्य बैंकका शाखाहरुबाट हुने बिज्ञप्तीमा उल्लेख छ ।
साथै बैकले वित्तीय साक्षरता अभियान अन्र्तगत दुर्गम र पिछडिएको क्षेत्रमा कामगर्ने उल्लेख छ ।


क्लिकमान्डु