लक्ष्मी बैंकसँग प्रोफेशनल दियालोको एक्विजिसन सम्पन्न, एकिकृत कारोबार सुरु



काठमाडौं । लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंकसँगको एक्विजिसन सम्पन्न गरेको छ । लक्ष्मीले एक्विजिसन सम्पन्न भएपछि एकिकृत आइतबारदेखि कारोबार सुरु गरेको छ ।

यो एक्विजिसन पछि लक्ष्मी बैंकको कुल संजाल ६४ वटा, एक्सटेन्सन काउन्टर २ र ८० एटिएम पुगेको छ ।


क्लिकमान्डु