एडिडासलाई ६ करोड डलर क्षतिपूर्ति दिर्दै चेल्सीले तोड्यो अनुबन्ध




रसियन अर्बपति रोमन अर्बामोभिचको प्रिमियर लिग फुटबल क्लब चेल्सीले एडिडासलाई ६ करोड ७ लाख क्षतीपुर्ति तिर्दै एडिडाससँगको अनुबन्ध तोडेको छ ।

चेल्सीले आगामी दिनमा आफ्नो खेलकुद सामग्री अमेरिकी कम्पनी नाइकसँग किन्ने भएको छ ।

पूर्व प्रसिक्षक जोसे मोरिन्होसँगको अनुबन्ध तोडे पश्चात चेल्सीले उनका अलावा अरु प्रशिक्षक टोलीलाई ८३ लाख पाउण्ड क्षतिपुर्ती तिरेको छ । प्रशिक्षकलगायत उनका टोलीसँगको अनुबन्ध तोडे पछि चेल्सीले ७ करोड ६ लाख पाउण्ड घाटा बेहोरेको थियो । तर, ६ बर्ष अगाडि नै एडिडाससँगको सम्बन्ध तोडेको चेल्सीले नाइकसँग १५ बर्षका लागि ९० करोड पाउण्डको सम्झौता गरेको छ ।


क्लिकमान्डु