विश्व बैंकको १६ अर्ब ऋण लिने सरकारको निर्णय




काठमाडौं । सरकारले विश्व बैंकल दिन लागेको १६ अर्ब ३७ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विहीवार बसेको बैठकले ऋण लिने निर्णय गरेको हो ।

विश्व बैंकले सो रकम जन्म दर्ता, मृत्यु दर्ता लगायतका सामाजिक तथा व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सवलीकरण गर्न विश्व बैंकले दिएको हो । यस्तै मन्त्रीपरिषद्ले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कार्कीलाई नियुक्त गरेको छ । किसान आयोग गठन गर्ने निर्णयपनि मन्त्रिपरिषद् गरेको छ ।


क्लिकमान्डु