काष्ठमण्डपले आस्वाको अनुमती पायो



काठमाडौं।काष्ठमण्डप डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमती पाएको छ ।
यस प्रणाली अन्तर्गत धितोपत्र निष्काशन हुँदाको बखत लगानीकर्ताहरुबाट दरखास्त बुझेर लगानीकर्ताहरुको खातामा रकम रोक्का राखि दरखास्तको निस्सा दिईनेछ ।

सुविधा धितोपत्र बोर्डले व्यवस्था गरे बमोजिम यस बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुबाट प्रदान गरिनेछ । बैंकले पुस मसान्तसम्ममा ७ अर्ब ८३ करोड निक्षेप संकलन गरेको छ भने ६ अर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु