कालिका माइक्रोफाइनान्सको ६५ प्रतिशत बोसन सेयर स्वीकृति



काठमाडौं । कालिका माइक्रोफाइनान्सको सञ्चालक समितिले प्रस्ताब गरेको ६५ प्रंतिशत बोसन सेयर राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

बोनस सेयरको स्वीकृति पाएको कम्पनीले सोमबार नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।

कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयर सो बोनस सेयर वितरण गरिने छ ।


पुष्प दुलाल