अमलटारीमा यसरी लिन सकिन्छ,- होमस्टेको मज्जा (फोटोफिचर)



नवलपरासी । पछिल्लो समय होमस्टे पर्यटकहरुको आकर्षण बन्दै गएको छ । नवलपरासीको डन्डा बजारबाट ७ किलोमिटर दक्षिणमा रहेको अमलटारी होमस्टेमा थारु समुदायको संस्कृति हेरेर मज्जा लिन आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो नै लाग्छ ।

त्यतिमात्रै होइन, होमस्टेले जंगल सफारी लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ । २०७० जेठ ५ देखि त्यहाँको थारु समुदायले सञ्चालन गरेको होमस्टे २३ घरमा सञ्चालनमा छन् । गत वर्ष होम स्टेमार्फत २ करोड ४० लाख आम्दानी गरेको छ ।


पुष्प दुलाल