चाबहिलमा यसरी भासियो सडक (फोटो सहित)



काठमाडौंं । चाबहिल क्षेत्रमा सडक भासिएको छ । जसको कारण सवारी आगमनमा कठिनाई भएको छ ।चाबहिल चोकबाट ओम हस्पिटल तर्फ जाने बाटो भासिएको हो ।

भासिएको सडकमा डोजर लगाएर पुर्ने काम चलिरहेको छ । सडक निर्माणमा गुणस्तरमा ध्यान नदिएको यसरी सडक भासिने गरेको छ ।


क्लिकमान्डु