हारती कम्प्युटर सर्भिस जर्मनीमा हुने बिजनेश मेलामा सहभागी हुने



काठमाडौं । कम्युम्टर सम्बन्धी काम गर्दै आएको हारती कम्युटर सर्भिस प्रालि मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा हुने सिइविआईटी ग्लोबल इभेन्ट फर डिजिटल विजनेश सम्मेलनमा सहभागी हुने भएको छ ।

सिइविआईटी सूचना तथा प्रविधि सम्वन्धी हुने उक्त मेलामा पहिलो श्रेणीमा आउने मेला हो ।

माक्रोसफ्ट, गुगल, सेल्सफोर्स र एसएपी जस्ता विश्वविख्यात कम्पनीहरु आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा प्रबद्र्धनको लागि मेलामा भागलिने गर्छन । मेलामा यस सम्वन्धि विशेषज्ञहरुबाट गोष्ठी तथा


क्लिकमान्डु