तपाईलाई कसले फेसबुकमा अनफ्रेन्ड गर्यो, यसरी थाह पाउनुहोस



अहिले हाम्रो जीवनशैलीको फेसबुक भएको छ । फेसबुकमै सबै कुराको जानकारी प्राप्त हुन्छ ।

फेसबुकको माध्यमबाट मानिस हरेक व्यक्तिसँग सम्पर्क हुन्छ । चाहे त्यो चिनेको मानिस पनि हुन सक्छ नचिनेको मानिसपनि हुनसक्छ ।

तर कहिले काही तपाईलाई खुलदुली लाग्न सक्छ, फेसबुकमा जोडिएका व्यक्तिले कसले तपाईलाई तपाईलाई अनफ्रेन्ड गर्यो भनेर ।

तपाई कसैले अनफ्रेन्ड गरेको छ, भनेर बुभ्mने चाहाना तपाईमा पनि अवश्य होला ।

त्यसका लागि प्लेस्टोर बाट ‘who deleted me’  एप्स डाउन लोड गरेर जान्न सक्नु हुनेछ ।

एप्सले तपाईलाई फेसबुकमा साथीमा जोडिएपछि हटाएका व्यक्तिको बारेमा जानकारी दिन्छ । यसले तपाईसँग फेसबुकमा जोडि सकेपछि पनि तपाईबाट टाढा हुन चाहने व्यक्तिको बारेमा जानकारी दिन्छ ।


क्लिकमान्डु