युनाइटेडले इन्स्योरेन्सले दिने भयो १० प्रतिशत बोनस र सतप्रतिशत हकप्रद




काठमाडौं । युनाइटेड इन्स्सोरेन्सले लगानीकर्तालाई १) प्रतिशत बोनस सेयर दिने भएको छ ।

इन्स्सोरेन्सले बोनस सेयरपछि लगानीकर्तालाई सतप्रतिशत हकप्रद प्रस्ताव गरेको हो ।

कम्पनीको अहिले चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । निर्जीवन बिमा कम्पनीले दुई वर्षभित्रमा चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउनुपर्छ ।


क्लिकमान्डु