पहिलो आर्थिक कार्यक्रम अर्थको अर्थ सुरु भएको २४ वर्ष पुरा



काठमाडौं । नेपाली टेलिभिजनमा पहिलो पटक आर्थिक कार्यक्रम अर्थको अर्थ सुरु भएको २४ वर्ष पुरा भएको छ । नेपाल टेलिभिजनमा साढे ९ बजे प्रशारण हुने कार्यक्रमले आर्थिक मुद्दालाई समेटेर कार्यक्रम बनाउने गर्छ ।

देश संघियतामा गएको अवस्थामा कार्यक्रमको ढाचा परिवर्तन गर्ने कार्यक्रममा निर्माता ह्रृदयराज गौतमले बताए ।


क्लिकमान्डु