भैसीको सौन्दर्य प्रतियोगिता !



पाकिस्तान । पाकिस्तानमा भैसीको सौन्दर्य प्रतियोगिता भएको छ । प्रतियोगितामा दुई सय भैसीले भाग लिएका छन् ।

पाकिस्तानको पत्रिका ‘ दि डान’ का अनुसार सुन्दर भैसीको खोजको लागि भएको प्रतियोगिता पाकिस्तानको स्वात प्क्षेत्रमा भएको थियो । तीन दिनसम्म चलेको मेलामा किसानहरुले सहभागी थिए । यो प्रतियोगिता भैसीको अजीखेली प्रजातीलाई बढावा दिनको लागि गरिन्छ ।

कार्यक्रममो लागि अमेरिकी सहयोग नियोगले सहायता दिने गरेको छ। प्रतियोगिता जित्ने भैसीको मालिकले ७५ हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

प्रतियोगिताको उपाधी जितेको भैसीका मालिक लईक बदरले आफुसँग यस्ता खालका भैसी १० वटा रहेको बताए । उनले भैसी पालनबाट आफ्नो व्यवसाय चल्ने भए । ऐजेन्सी


क्लिकमान्डु