महिन्द्रा टु–व्हीलर्सले खोल्यो लहानमा शोरुम



काठमाडौं । अग्निग्रुपअन्तर्गतको अग्नि मोटोइन्कले लाहानमा नयाँ शोरुम खोलेको छ ।

लाहानमा महिन्द्र टू व्हीलर्स्को नयाँ शोरुम ओम त्रिदेव सप्लायर्स्को खोलेको हो ।

शोरुममा अब ग्राहकहरुले महिन्द्रा टू व्हीलरर्स्का जेनुइन स्पेयर पार्ट्स तथा सर्भिस लगायत विक्रीवितरण सम्बन्धी सम्पूर्ण सेवाहरु पाउने छन् ।


क्लिकमान्डु