नेपाल टेलिकमको नाफा ११ अर्ब ६१ करोड, प्रति सेयर आम्दानी १०३ रुपैयाँ



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक बर्षको तेस्रो क्वाटरसम्मा ११ अर्ब ६१ करोड ८५ लाख खुदनाफा आर्जन गरेको छ ।

कम्पनीको खुदनाफा दोस्रो क्वाटरमा ९ अर्ब ३१ करोड रहेकोमा यो तिन महिनामा २ अर्ब ३० करोड थप्न सफल भएको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १०३ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु