१ बस, १ कार र ३५ मोटरसाईकल ट्राफिक नियन्त्रणमा




काठमाडौं । उपत्यकाको कालिमाटीबाट ट्राफिक प्रहरीले थुप्रै सवारी साधनहरु नियन्त्रमा लिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी निरिक्षक बिपिन गौतमका अनुसार निर्वाचन आयोगबाट स्विकृती नलिएका सवारीसाधनहरु समितिएको जानकारी दिए ।
प्रहरीले समाति सकेपछि बेलुका ८ बजेपछि आफ्नो सवारीको बिलबुक लिएर गएमा लिन सक्ने छन् ।


क्लिकमान्डु