यस्तो देखियो २० वर्षपछि भएको स्थानीय निर्वाचन (फोटोफिचर)



काठमाडौं ।

२० वर्षपछि आइतबार स्थानीय तह निर्वाचन सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि भएको निर्वाचन बेलुका ५ बजेसम्म भएको थियो । केही स्थान बाहेक निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

हेरौ निर्वाचनका केही तस्बिर

        

तस्बिर स्रोतः रासस र सामाजिक सन्जाल


क्लिकमान्डु