१० जीवन बीमा कम्पनीले लाइसेन्स पाए



 

काठमाडौ । १० वटा नयाँ जीवन बीमा कम्पनीले लाइसेन्स पाएका छन् । अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार (अाज) मन्त्रीस्तरीय निर्णय गर्दै अाबेदन दिने बीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेका हुन् ।

“अर्थ मन्त्रालयले नयाँ बीमा कम्पनीको लाइसेन्स दिन बीमा समितिलाई सहमति दिएको छ,” अर्थमन्त्रीका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले क्लिकमाण्डुुुुसँग भने ।

अर्थले अाइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्याेति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन सहमति दिएको हाे ।


पुष्प दुलाल