हेटौडा उप-महानगरपालीकामा एमालेको बिजय



काठमाडौं । पहिलो चरणमा स्थानिय निर्वाचन भएको एकमात्र उप महानगरपालीका हेटौडामा नेकपा एमालेले बिजय पाएको छ ।

भर्रखरै सकिएको मतगणना अनुसार नेकपा एमालेका उमेद्वार हरिबहादुर महतले बिजय हाँसील गरेका छन् । उनले करीब ६५० मत अन्तरले बिजय भएका छन् । निर्वाचन आयोगले औपचारीक पुष्टी गर्न भने बाँकी रहेको छ ।

यहाँ नेपाली काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए ।


क्लिकमान्डु