८ प्रतिशत बोनसपछि कतिमा भयो गुराँस लाइफको सेयर समायोजन ?



काठमाडौं । गुराँस लाइफ इन्स्सोरेन्सको बोनस सेयरपछि सेयर मुल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ८ प्रतितशत बोनसपछि गुराँसको सेयर मुल्य एक हजार ९९ कायम भएको छ ।

आइतबार भने गुराँसको सेयर करोबार प्रतिकित्ता ११ सय ८७ रुपैयाँमा भएको थियो । यसको औसत आधार मुल्य भने प्रतिकित्ता ७ सय ४६ रुपैयाँ छ ।


क्लिकमान्डु