गुडविल फाइनान्सको हकप्रद असार १८ बाट



काठमाडौं । गुडविल फाइनान्स कम्पनीले आफ्ना सेयरधनीलाई १०: ६ का दरले दिने हकप्रद सेयर असार १८ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

नेपाल राष्ट्र बैंककले तोकेको पुँजी वृद्धिलाई पूर्णता दिन कम्पनीले हकप्रद सेयर निश्काशन गर्न लागेको हो ।

फाइनान्सले २७ लाख २२ हजार ५ यस कित्ता साधारण सेयर हकप्रदको रुपमा वितरण गर्दै छ ।

हकप्रद निस्काशनको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापीटल रहेको उक्त सेयर बिक्री साउन २२ गते बन्दहुने जनाइएको छ ।


क्लिकमान्डु