शिखर इन्स्योरेन्समा रोजगारीको अवसर




काठमाडौं । शिखर इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । इन्स्योरेन्सले केहि संख्यामा अफिसर र असिस्टेन्टका लागि आवेदन माग गरेको हो ।

एन्स्योरेन्सले कर्पोरेट अफिस र ब्रान्च अफिसका लागि कर्मचारी माग गरेको छ ।

एन्स्योरेन्सले अन्डरराइटिङ, मार्केटिङ, अकाउन्ट तथा एडमिस्ट्रेसनका लागि अफिसर र असिस्टेन्ट माग गरेको हो । एन्स्योरेन्सले असिस्टेन्टका लागि स्नातकोत्तर र अफिसरका लागि स्नातक उर्तीणका लागि आवेदन माग गरेको छ ।

इन्स्योरेन्स कर्पोरेट अफिसका लागि ह्युमन रिर्सोस डिर्पाटमेन्ट असिस्टेन्ट १ जना माग गरेको छ । इन्स्योरेन्सले ह्युमन रिर्सोस डिर्पाटमेन्ट असिस्टेन्टका लागि स्नातक उर्तीणका लागि आवेदन माग जानकारी दिएको छ ।

आवेदकले असार ९ गतेसम्म इन्स्योरेन्सको वेवसाइट [email protected] बाट आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल