सिभिल बैंकले युनिक र हामा फाइनान्स गाभेर १८ गतेबाट एकिकृत कारोवार गर्ने




काठमाडौं । सिभिल बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाईनान्स एक्वायर (प्राप्ति) गर्दै असार १८ गतेबाट एकिकृत कारोवार सुरुगर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले यि दुई संस्था (प्राप्ति) एक्वायर गर्न असार १ गते अन्तिम स्विकृती दिएको थियो ।

एक्वीजीशनपछि सिभिल बैंकको चुक्ता पुँजी ५ अर्व ५ करोड पुग्ने छ भने, बैंकको शाखा संख्या ५३ पुग्ने छ ।


क्लिकमान्डु