गोर्खाज फाइनान्सको हकप्रद भर्न २ दिनमात्र बाँकी



काठमाडौं । गोर्खाज फाइनान्सले आफ्ना सेयरधनीलाई बिक्री खुल्ला गरेको हकप्रद सेयर भर्न पाउने मिति अब दुई दिनमात्र बाँकी रहेको छ ।

फाइनान्सले आफ्ना सेयरधनीलाई दुइ बराबर एक (२ः१) कादरले हकप्रद सेयर बिक्री गरेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ ।


क्लिकमान्डु