अलपाइन डेभलपमेन्टको सेयर असार २५ बाट




काठमाडौं । अल्पाइ डेभलपमेन्ट बैंकको हकप्रद सेयर असार २५ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

बैंकले जेठ २१ गते भन्दा अगाडीसम्म कायम आफ्ना सेयरधनीहरुलाई ३ः२.०८ का दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यस कम्पनीका सेयरधनीले अफ्नो सेयर सुरक्षीत गर्न साउन २९ गतेसम्ममा हकप्रद आबेदन दिनुपर्ने छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापीटल रहेको छ ।


क्लिकमान्डु