गोर्खाज फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । गोर्खाज फाइनान्समा सेयर छ भने आज हकप्रद भर्ने अन्तिम दिन हो ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल क्यापिटलका अनुसार हकप्रद सेयर आज कार्यालय समय भित्र भर्नुपर्ने छ ।

हकप्रद सेयर एनआईबिएल क्यापिटल,गोर्खाज फाइनान्सका कार्यालय र केही नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाबाट भर्न सकिन्छ ।


क्लिकमान्डु