तेह्रथुमको म्याङलुङ नगरपालिकामा कांग्रेसको अग्रता



काठमाडौं । तेह्रथुमको सदरमुकाम म्याङलुङको प्रारम्भिक मतगणनामा कांग्रेसले अग्रता लिएको छ ।

अहिलेसम्म १०० मत गनिएको छ । जसमध्ये प्रमुखका कांग्रेका कमल सुब्बाले ५० मत प्राप्त गरेका छन् भने एमलेका सञ्जय तुम्बाहाम्फेले ४५ मत प्राप्त गरेका छन् ।

माओवादीका उम्मेद्वारले भने जम्मा १ मत मात्रै प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेका उम्मेद्वार अग्रस्थानमा रहेका छन् । उपप्रमुखमा कांग्रेसले ४४ मत पाएको छ भने एमालेले ४९ मत प्राप्त गरेको छ ।


पुष्प दुलाल