पदयात्रामा रमाउन चाहनु हुन्छ ? यस्तो छ अन्नपूर्ण भ्याली




काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्ग विदेशी र स्वदेशी पदयात्रीको रोजाइमा पर्ने गर्छ । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने गरेका छन् ।

हरेक बर्ष ६ हजारको हाराहारीमा पर्यटक पुग्ने यस अन्नपूर्ण पदमार्गको अन्नपूर्ण भ्यालीको मनमोहक दृष्य यस्तो रहेको छ ।

फोटो: जेन्डीडटकमबाट


क्लिकमान्डु