क्याफे कफी डे नेपालमा




काठमाडौं । भारतको ‘क्याफे कफी डे’ले नेपालमा शाखा खोलेको छ । क्याफे कफी डेले जावलाखेलमा पहिलो शाखा विस्तार गरेको हो ।

क्याफेको उद्घाटन नेपालका लागि भारका राजदुत मन्जितसिहं पुरी तथा मिस नेपाल नितिका चन्डकले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

राजदुत पुरी भारतको चर्चित ब्रान्ड क्याफे कफी डेलकफीको पारखीहरुको रुचिमा उत्कृष्ट टेवा पुग्ने विश्वास लिएको बताए ।

क्याफे कफी डेलाई नेपालमा स्ताभ्य हस्पटालिटीले भित्रयाएको छ । निकट भबिष्यमा देशैभरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।


पुष्प दुलाल