सिद्धार्थ बैंकको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । सिद्धार्थ बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो । बैंकले जेठ १६ गतेसम्म कायम आफ्ना सेयरधनीलाई १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर बितरण गरेको थियो ।

हकप्रद भर्न बाँकी सेयरधनीले आज बैंकिङ समय भित्र आबेदन दिनु पर्ने छ । बैंकको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।


क्लिकमान्डु