१ हजार तिरेर निर्जीवन बीमा अभिकर्ताको तालिम लिन सकिने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको छ । इच्छुक व्यक्तीले यहि शुक्रबार भित्रमा आबेदन दिइसक्नु पर्ने छ ।

यस्तो तालिम लिन इच्छुक व्यक्तीले १००० हजार रुपैयाँ दस्तुर तिरेर तालिम लिन सक्ने छन् ।

अन्य आवश्यक कागजजातमा नागरिकताको फोटोकपी, १२ कक्षा उर्तिण गरेको शैक्षिक प्रमाणपत्र र हालसालै खिचिएको २ प्रति फोट पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु