अब बसेको स्थानबाट मतदाता नामावलीमा नाम लेखाउन सकिने



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनको लागि जिल्ला सदरमुकाम जानुपर्ने व्यवस्थाको अन्त्य गरेको छ ।

आयोगले बसेको स्थानबाट नाम लेखाउन सक्ने व्यवस्था गरेको हो ।

आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि मतदाता नामावली संकलनको गर्दै छ । मतदाता नामावली लेखाउने समय साउन मसान्तसम्म आयोगले थपेको छ ।


क्लिकमान्डु