१० करोड चुक्तापुँजी भएको नेशनल माइक्रोफाइनान्सले कमायो ७ करोड



काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विबरण अनुसार संस्थाले ७ कराड २१ लाख खुदनाफा कमाएको छ ।

संस्थाको चुक्तापुँजी १० करोड रहेको छ भने, प्रतिसेयर आम्दानी ७२ रुपैयाँ भन्दा बढि रहेको छ । संस्थाको खराब कर्जा ०.४७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु