किन पिच हटाएर ढुङ्गा बिच्छ्याईँदै छ पाटन ढोका क्षेत्रमा ? 



ललितपुरको पाटन क्षेत्रमा भएको सडकलाई भत्काएर ढुङ्गा विच्छाउने काम धमाधम भइरहेको छ ।

नेवारी समुदायको संस्कृतिलाई बचाइराख्न यसरी पिच हटाएर ढुङ्गा विच्छाइएको स्थानीयवासीको भनाई रहेको छ ।

ललितपुरको पाटन दरबार क्षेत्र र आसपासका महत्वपूर्ण सम्पदा भएका ठाँउमा यसरी बिच्छाउँदा हाम्रो मौलिक कला र संस्कृतिको जगेर्ना हुने स्थानीयको विस्वास रहेको छ । यसलाई सरकारी निकायको सहयोगमा काम अगाडी बढाईएको छ ।

 


क्लिकमान्डु