नेपाल हाइड्रो डेभलोपरको आइपीओ साउन २७ गतेबाट



काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सेयर साउन २७ गतेबाट बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ३ लाख ९० हजार कित्ता साधारण सेयर बिक्री खुल्ला गर्न लागेको हो ।

इच्छुक लगानी कर्तालेकम्तिमा ५० कित्ता र बढिमा १ हजार कित्ता सेयर आबेदन दिनुपर्ने छ । आबेदन दिने अन्तिम मिति छिटोमा साउन ३२ र ढिलोमा भदौ २५ गते रहेको छ ।


क्लिकमान्डु