डुबायो मधेश बाढीले (फोटोफिचर)



काठमाडौं । चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण तराई मधेशका जिल्ला पूर्ण रुपमा प्रभावित भएका छन् ।

सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् ।

सिन्धुलीमा एकै परिवारको चारजनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितको उद्दारको लागि तत्काल पहल गर्न निर्देशन दिएका छन् ।

बाढीले कसरी तराई मधेशलाई पिरोलेको छ हेर्नुहोस् तस्बिरमा 

तस्बिर स्रोतः रासस र सामाजिक सन्जाल


क्लिकमान्डु