मास्टर्सको थेसिस लेख्न सरकारले पैसा दिने, यस्तो छ प्रक्रिया

काठमाडौं । स्नातकोत्तर तह (मास्टर्स) को सोधपत्र (थेसिस) लेख्न कसरी खर्च जुटाउने भन्ने चिन्तामा हुनुहुन्छ भने खुशीको खबर छ । थेसिस लेख्नको लागि सरकारले पैसा दिने भएको छ । सरकारी निकाय महालेखा नियन्त्रकको कार्यालयले मास्टर्स गरिरहेका विद्यार्थीलाई थेसिस लेख्न छात्राबृत्ति प्रदान गर्ने भएको हो । यसको लागि महालेखा नियन्त्रकको कार्यालय र त्रिभुवन विश्वविद्यालय (त्रिविवि) बीच … Continue reading मास्टर्सको थेसिस लेख्न सरकारले पैसा दिने, यस्तो छ प्रक्रिया