भूकम्पले क्षतिग्रस्त भबन पुननिर्माण गर्न यसरी भत्काइँदैछ राष्ट्र बैंक



काठमाडौं । भूकम्पले देशभर ठूलो क्षती भयो । करिब ७ खर्ब रुपैयाँको आर्थिक क्षती भूकम्पको कारण भएको थियो ।

भूकम्पले निजीसँगै सरकारी भवनको पनि क्षती भएको थियो । जसमा राष्ट्र बैैंकपनि थियो ।

राष्ट्र बैंकको मुख्यालय बालुवाटारमा रहेको मुख्य भवन राणाकालमा बनेको थियो । अहिले क्षतीग्रस्त भवन भत्काउने काम भइरहेको छ ।


क्लिकमान्डु