बर्दिबास–१४ मा काँग्रेस विजयी



गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी  (माओवादी केन्द्र)का उमेश महतो ४३४ मत ल्याए ।


क्लिकमान्डु