प्रभु इन्स्योरेन्सले १९.२० प्रतिशत सेयर सँगै कर तिर्न नगद लाभांश दिने



काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ ।

इन्स्योरेन्सको संचालक समिति बैठकले १९.२० प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनको लागि ५८ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

प्रभुको चुक्ता पुँजी अहिले ५७ करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु