विजय डिस्टीलरीले ल्यायो मास्टर सेलेक्सन विस्की



काठमाडौं । रोयल नेपाल गोल्फ क्लब १०० वार्षिकउत्सवको अवसरमा विजय डिस्टिलरीले मास्टर सिलेक्सन् विस्की ल्याएको छ ।

कम्पनीले उत्कृष्ट फ्लेभरबाट स्मुद स्वाद विस्की, मिक्सोलोजिस्ट तथा विस्की पे्रमीहरुमाझ अब्बल दर्जामा ठहरिने विस्वास व्यक्त गरेको छ ।

मास्टर सिलेक्सन्, एकमात्र ब्लेन्डेड माल्ट स्कच विस्की हो जुन अल्ट्रा प्रिमियम श्रेणीमा गनिन्छ ।

स्कटल्यान्डको हाइल्यान्डबाट नेपालको हिमालय सम्म, यो लिमिटेड एडिसन स्कच् रहेको कम्पनीले दाबी गरेको छ ।


क्लिकमान्डु