नागबेली र विजय लघुवित्तले गरे बोनसको घोषणा



काठमाडौं । नागबेली लघुवित्त विकास बैंक र विजय लघुवित्त संस्थाले बोनस सेयर घोषणा गरेका छन् ।

नागबेली लघुवित्तले ४५.६ प्रतिशत बोनस सेयर र २.४ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

यस्तै विजय लघुवित्तले १० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।


क्लिकमान्डु