सिद्धार्थ इक्युटी फण्डमा आबेदन दिने आज अन्तिम दिन



काठमाडौं । सिद्धार्थ इक्युटी फण्डले निष्काशन गरेको प्रति इकाई १० रुपैयाँको १० करोड २० लाख कित्ता सेयर सर्बसाधारणलाई बिक्री खुल्ला गरिएकोमा आबेदन दिने आज अन्तिम दिन हो ।

आवस्यक भन्दा बढी आबेदन परिसकेकाले आज कार्तिक ३० गतेको बैकिङ समय पश्चात आबेदन बन्दगरिने भएको सिद्धार्थ क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु