चुनाव हुने र नहुने फैसला दुई न्यायाधीशको बेन्चमा



काठमाडौं । राजपाका नेता सर्वेन्द्रनाथ शुल्काले दायर गरेको निर्वाचनको मतपत्र सम्बन्धी विषयमा दर्ता गरेको रिटको सुनुवाई सुरु भएको छ ।

सर्बोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको बेच्नमा परेको छ ।

दुई न्यायाधीशले गर्ने फैसलाले मंसिर १० र २१ गते निर्वाचन हुने वा नहुँने विषय टुंगो लाग्ने छ ।

रिट निवेदक शुक्लाले प्रतिनिधि सभा र प्रदेशको मतपत्र फरक बनाउनुपर्ने माग राख्दै रिट दायर गरेको थिए ।


क्लिकमान्डु