जगदम्बा सिमेन्टको सम्मान समारोह सम्पन्न




काठमाडौं । जगदम्बा सिमेन्टले २ सय च्यानल पार्टनरलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । सिमेन्टले असोज २८ गते विरजंगमा एक कार्यक्रममाबीचा सो कार्य गरेको हो ।

जगदम्बा सिमेन्टको अध्यक्ष शंकरलाल अग्रवाल, प्रवन्ध निर्देशक बिष्णुप्रसाद न्यौपाने, कार्यकारी निर्देशक राजेश अग्रवालले च्यानल पार्टनहरुलाई विभिन्न पुरस्कारद्धारा गरेका थिए ।

प्रवन्धक निर्देशक न्यौपानेल जगदम्बा सिमेन्टले हालको उत्पादन क्षमतालाई दोब्बर बनाउने बताए । सोसँग कम्पनीको २४ हजार बोरा प्रतिदिन उत्पादनबाट निकट भविश्यमानै ५२ हजार बोरा प्रतिदिन उत्पादन हुनेछ ।


पुष्प दुलाल