हाम्रो बारेमा

क्लिकमाण्डु डटकम चाणक्य मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाइन पत्रिका हो ।

सम्पादक

शिव सत्याल

कार्यकारी सम्पादक

पुष्प दुलाल

लेखक/सम्वाददाता

ब्रबिम बिक्रम थापा

हरि गजुरेल

फोटो पत्रकार

विदुर कार्की

बजार निर्देशक

आरसी रेग्मी


सम्पादकीय नीति

१. क्लिकमाण्डु टिम पत्रकार आचार संहिता र प्रचलित कानुन पालनामा प्रतिबद्ध छ ।

२. एक पटक प्रकाशित समाचार कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाइने छैन ।

३. गल्ती सच्याउन तत्परता देखाइने छ । समाचारबाट प्रभावित पक्षले पठाएको खण्डन प्रचलित प्रेस मान्यताका आधारमा प्रकाशित गर्ने/नगर्ने निर्णय गरिने छ ।

४. बाहिरी वेब लिंकसँगको जिम्मेवार सम्बन्धित वेबसाइट नै हुने छ ।

५. समाचार, विचार प्रकाशन गर्दा पक्षपात गरिँदैन । तर, तथ्यमा आधारित नभएका र पत्रकारिताको सिद्धान्त बिपरितका सामग्री प्रकाशन नगर्न क्लिकमान्डु स्वतन्त्र छ ।

६. प्रकाशित विचार, विश्लेषण किल्कमाण्डुका आधिकारिक धारणा नभई लेखक स्वंयममा निजी हुन् ।

७. ग्रामीण, पछाडि परेका समुदाय र स्थानीय प्रविधिलाई उच्च प्राथमिकता दिइने छ ।



प्रयोगका सर्त

१. स्वतन्त्र पूर्वक अभिव्यक्त प्रतिक्रिया बिना पक्षपात प्रकाशित गरिने छ । तर, पत्रकार आचारसंहिता र प्रचलित कानुन प्रतिकूल व्यक्त प्रतिक्रिया हटाइने छ ।

२. क्लिकमाण्डुको सम्पादकीय नीति अनुसार प्रतिक्रियाहरू सम्पादन गर्न सकिने छ ।

३. मुल सामग्रीको सन्दर्भसँग मेल नखाने प्रतिक्रिया हटाउन सकिने छ ।

४. पाठकले उपलब्ध गराएका गोप्य र निजी सूचना अरू कुनै पक्षलाई उपलब्ध गराइने छैन ।